बागमती प्रदेश अन्तर्गतका थप १५ सहकारी समस्यामा, बचतकर्ताको ३ अर्ब जोखिममा

बागमती प्रदेश अन्तर्गतका थप १५ सहकारी समस्यामा देखिएका छन् । राष्ट्रिय समस्याको रुपमा फैलिएको सहकारी ठगी तथा बचत अपचलनको समस्या एक पछि अर्को बढ्ने क्रममा छ ।
जनपत्र

विश्वासको मत पाउनेमा शंका छैन्, ढुक्क छु : बानियाँ

बागमती कांग्रेसभित्रको शक्तिसंघर्षले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत लिन चुनौती बनेको छ । बहादुरसिंह लामा नेतृत्वको सरकार विस्थापित गरेर २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले मंगलबार विश्वासको मत लिने...

हेटौंडामा रास्वपाको बागमती प्रदेशको अधिवेशन सुरु हुँदै

हेटौंडा । वडा, पालिका, जिल्लामा धमाधम अधिवेशन सम्पन्न गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि प्रदेशका अधिवेशन पनि सुरु गर्दैछ । केही जिल्लाबाहेक प्राय: जिल्लामा नयाँ नेतृत्व चयन गरेको रास्वपाले...

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

हेटौंडा। बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालयको संख्या घटाउनेसँगै मन्त्रीहरू हेरफेर गर्ने तयारी अघि बढाएका हुन्। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा...

हेटौँडा सिमेन्ट उत्पादन फेरि बन्द

मकवानपुरगढी । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै बिहीबार बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र नियमित सञ्चालन ल्याइएको सो उद्योगको उत्पादन फेरि बन्द भएको...

हेटौंडामा घरमै पुगेर दिइयो राहदानी

हेटौंडा — मकवानपुरकाे हेटौंडाका सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन कार्यालय मकवानपुर धाउनुपर्ने झन्झटबाट बुधबारबाट छुटकारा पाएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत राहदानी सिधै घरमै पुर्‍याएको हो। हुलाक...

मकवानपुरमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

मकवानपुर — माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत नक्कली परीक्षार्थीको घटना सार्वजनिक भएको छ । शुक्रबार बिहान करिब ८ बजे हेटौंडा–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा...

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

हेटौंडा । पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशतमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि...

भीमफेदीमा हाईस दुर्घटना, ३ जना घाइते

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा हाईस गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार  बिहान करिब ११:२० बजेको समयमा काठमाडौँबाट हेटौंडातर्फ...

बजेटका लागि बागमती प्रदेशका मन्त्रालयमा जनप्रतिनिधिको दौडधुप, पहुँच र भनसुनकै आधारमा योजना छनोट हुने चिन्ता

हेटौँडा । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटिरहेका बेला प्रदेशका मन्त्रालयहरूमा बजेट माग्नेहरूको भीड बढ्न थालेको छ । प्रदेशका ११९ स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता...