नयाँ वर्ष

रुबस पराजुली
१९ चैत्र २०८१, बुधबार १२:५०

नयाँ वर्ष

आउन थाल्यो है अब नयाँ वर्ष
म भरिए पूर्ण रुपले उमङ्ग र हर्ष

यसपाली त जे जे भएपनि
अर्को वर्ष राम्रो कम गर्ने हो नि

आफन्तहरुलाई भेट्न साह्रै मन छ मलाई
नयाँ खानेकुरा पनि खान्छौं रमाई रमाई

नराम्रो कुराहरु सबै जलेर जाओस
शुभ कार्य या राम्रो कुरा धेरै नै आओस

यसरी नै मैले यो कुरा सबैलाई सुनाए
सबैजनाले सुनिदिएर म खुब रमाए।

रुबस पराजुली
कक्षा ६ जिएस निकेतन माध्यमिक विद्यालय, हेटौंडा–५

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*