गाइ, भैसी, बाख्रा पालन गरेका सफल किसानहरु र सहकारीले उद्योग खोलेपछी आत्म निर्भर
जनपत्र
१२ जेष्ठ २०८१, शनिबार १०:३४
नेपाल लाइभस्टक सेक्टर इनोभेसन, विकेन्द्रिकृत आयोजना, सहयोग इकाइको सहयोगमा सहकारीबाट उद्योग खोल्नका लागि गरिएको लगानी र बाख्रा पालनका क्षेत्रमा गरिएको कामका सम्वन्धमा तयार पारिएको बृत्तचित्र ।