सांसद कृष्ण दाहालको गर्जन, बाढी मकवानपुरमा, बजेट तराईमा ?

सांसद कृष्ण दाहालको गर्जन, बाढी मकवानपुरमा, बजेट तराईमा ? संघिय संसदमा बुधबारको बैठकमा बोल्दै सांसद दाहालले मकवानपुरको पुर्बि क्षेत्र बागमती, बकैयाँ गाउँपालिकामा बर्षा याम लाग्ने बित्तीकै खोलाको त्रास सधै हुने तर, बाध बाध्नका लागि कुनै पहल नभएपछी संसदमानै कुरा उठाउनुभएको हो ।