गायिका प्रीति आलेको फरिया-२ (सोल्टी राजाको टुम्लेट…) सार्बजनिक (भिडियो सहित)

जनपत्र
२२ असार २०७८, मंगलवार ०६:१९

चर्चित गायिका प्रीति आलेको ‘फरिया–२’ सोल्टी राजाको टुम्लेट सार्बजनिक भएको छ । गत वर्षको ‘फरिया भिजायो मेरो बर्षे पानीले…’ को सफलता पछि आएको ‘फरिया २’ ले पनि सबैको मन जित्न सफल भएको छ । सार्बजनिक भएको केहिदिनमै चर्चा बटुल्दै छ भने टिकटकमा पनि राम्रो स्थान पाएको छ ।

उक्त गीतमा प्रिती आलेको स्वर रहेको छ भने राम्जी खाँड र प्रिती आलेकै अभिनय रहेको छ । ‘फरिया-१’ ले केही बिबाद खेप्नु परेको भएपनि ‘फरिया-२’ ले भने दर्शकहरुको निकै राम्रो प्रतिकृयाहरु पाएका छन् ।
हेर्नुस उक्त गीतको भिडियो…

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*