अलबिदा अप्सरा : सम्झनामा अप्सराका कविताहरु

परमेश्वर बर्तौला
१३ श्रावण २०७६, सोमबार १८:५०

हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष अप्सरा तिम्सिनाको निधन भएको छ । उहाँको निधन भएसंगै मकवानपुरको साहित्य क्षेत्रमा ठुलो क्षती भएको छ । लामो समय देखि साहित्य क्षेत्रमा लाग्नु भएका अप्सराले साहित्य क्षत्रमा किताव समेत प्रकासित गर्नुभएको छ ।

मकवानपुरको महिला साहित्यलाई अगाडी बढाउनका लागि उहाँले निकै प्रयास समेत गर्नुभएको छ । उहाँको चितवनमा उपचार गराईरहेको उनको गएराती निधन भएको हो । पेट दुखेका कारण हेटौंडाको चुरेहिल अस्पतालमा उपचारका लागि सनिवार लगिएको थियो । उहाँका कबिता भने अझैपनि ताजै छन् । सहकर्मी परमेश्वर बर्ताैलाले केही हप्ता अगाडी गरेको कुराकानी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*