यतिबेला रोनाल्डो दक्षिणपूर्वी फ्रान्सको फ्रेन्स रिलेभामा छन् । विदा मनाउन निस्किएका रोनाल्डो प्रमिका जर्जिना रोड्रिगेज र तीन छोरा एक छोरीसँगै रिलेभा सामुद्री तटमा रमाइरहेका छन् ।इटालियन क्लब युभेन्टसबाट व्यवसायीक फुटबल खेलिरहेका रोनाल्डोले भर्खरै आफ्नो नेतृत्वमा पोर्चुगललाई दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिताएका थिए ।
प्रेमिकासंग यसरी छुट्टी मनाउदै छन रोनाल्डो हेर्नुहोस् पाँच तस्विर
