सुनकाे भाउ चार सय रुपैयाँले घट्याे

जनपत्र
६ बैशाख २०७९, मंगलवार १२:०१

काठमाण्डाै – सुनको भाउ आज घटेको छ ।

तोलामा चार सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ यथावत छ । आज चाँदी हिजोकै भाउ तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*