३ वर्षछि कर्मचारीको तलब २० प्रतिशतले बढ्यो

जनपत्र
१५ जेष्ठ २०७६, बुधबार १८:१४

काठमाण्डाै – सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ ।

आर्थिक बर्ष २०७६-७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलव २० प्रतिशतले बढेको छ ।आउँदाे आर्थिक वर्षमा राजपत्र अनंकितकाे २० तथा अंकितकाे लागि १८ प्रतिशत तलब बढाइएकाे छ । आर्थिक वर्ष २०७३-७४ मा सरकारले कर्मचारीको तलव २५ प्रतिशत बढाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*