प्रकाश सपुतको बोलमाया पछि बोलमाया टिमको ‘गलबन्दी’ आयो (भिडियो सहित)

जनपत्र
११ जेष्ठ २०७६, शनिबार २१:३१

चर्चित गायक प्रकाश सपुतको अर्को नयाँ धमाकेदार गीत गलबन्दी आएको छ । बोलमायाको अपास सफलतापछि बोलमाया आएको ठिक एक वर्ष भएको अबसरमा बोलमाया टिमले फेरी अर्को कोसेली गलबन्दी ल्याएको छ ।
प्रकास सपुतको युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको उक्त गीतमा प्रकाश सपुतको शब्द र संगीतले सजिएको छ । चर्चित गायक प्रकाश सपुत र चर्चित गायिका शान्त्तीश्री परियारकै आवाजमा रहेको गलबन्दी गीतमा बोलमाया मार्फत चर्चाको सिखरमा पुग्न सफल अन्जली अधिकारी कै अभिनय रहेको छ ।
उक्त गीतको भिडियो हेर्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*