आजबाट देशै भर एकै साथ “जात्रै जात्रा” र “बिरबिक्रम २”, कस्ले मार्ला बाजी ?

जनपत्र
३ जेष्ठ २०७६, शुक्रबार ०६:२४

आजबाट देशै भर एकै साथ “जात्रै जात्रा” र “बिरबिक्रम २” प्रदर्शनमा आउदैछ । । जात्रै जात्रा’ले मल्टीप्लेक्सहरुमा उच्च शोज पाएको छ। काठमाडौं भित्र र बाहिरका मल्टीप्लेक्स‘जात्रै जात्रा’ बुधबार साँझबाट चलचित्र बुकिङ खुल्ला गरिएको छ। देशभरका अधिकांश मल्टीप्लेक्सहरुमा चलचित्रले पाएको शोज देख्दा चलचित्रले आक्रामक ब्यापार गर्ने अनुमान गर्न सकिन्छ।
त्यसैगरी अर्को चलचित्र ‘बीर विक्रम २’ ले पनि मल्टीप्लेक्सहरुमा राम्रो शोज पाएको छ। राजधानीको ५ स्टेशनमा क्यूएफएक्स चेनले चलचित्रलाई १२ शोज दिएको छ भने अन्य मल्टीप्लेक्सहरुले चलचित्रलाई राम्रो शोज प्रदान गरेको छ । हेटौंडामा रहेका ओम्याक्स र एन एस मा पनि “जात्रै जात्रा” र “बिरबिक्रम २” आजैबाट प्रदर्शनमा आउदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*