‘छक्का पन्जा-२’ पक्का युट्युबमा आउने, यस्तो भन्छन् दिपकराज गिरी

जनपत्र
२० बैशाख २०७६, शुक्रबार ०६:४८

रिलिज पछि पनि रिपिट रिलिज भएको चलचित्र छक्का पन्जा २ अब भने युटुवमा आउँने भएको छ । मजदुर दिवसका दिन सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै गिरिले सो कुराको जानकारी दिएका हुन् । उनले यस्तो लेखेका छन् ।

https://www.facebook.com/photo.php?fbid=2387761344620859&set=a.568785783185100&type=3

चलचित्र रिलिज भएको लामो समय भइसक्दा पनि युटुवमा नआए पछि दर्शकले सो फिल्म युटुवमा कहिले आउँछ भनेर लगातार जिज्ञासा राखिरहेका थिए । दिपक दिपाको अर्को फिल्म ‘छ माया छपक्कै’ को तयारीमा जुटिरहेका बेला निर्माता दिपकराज गिरीले अव भने छक्का पन्जा २ चाँडैनै युटुवमा र आईफिलिक्समा एकसाथ सार्वजनिक गरिने जनकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*