‘छक्का पन्जा-२’ पक्का युट्युबमा आउने, यस्तो भन्छन् दिपकराज गिरी

जनपत्र
२० बैशाख २०७६, शुक्रबार ०६:४८

रिलिज पछि पनि रिपिट रिलिज भएको चलचित्र छक्का पन्जा २ अब भने युटुवमा आउँने भएको छ । मजदुर दिवसका दिन सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै गिरिले सो कुराको जानकारी दिएका हुन् । उनले यस्तो लेखेका छन् ।

हाम्रो समूहको तर्फ बाट सबै आदरणिय मज़दूर साथिहरू लाइ मे दिवसको शुभकामना …. छ माया छपक्कै को प्रेस मिटमा पाल्नु हुने ,…

Gepostet von Deepak Raj Giri am Dienstag, 30. April 2019

चलचित्र रिलिज भएको लामो समय भइसक्दा पनि युटुवमा नआए पछि दर्शकले सो फिल्म युटुवमा कहिले आउँछ भनेर लगातार जिज्ञासा राखिरहेका थिए । दिपक दिपाको अर्को फिल्म ‘छ माया छपक्कै’ को तयारीमा जुटिरहेका बेला निर्माता दिपकराज गिरीले अव भने छक्का पन्जा २ चाँडैनै युटुवमा र आईफिलिक्समा एकसाथ सार्वजनिक गरिने जनकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*