भिमफेदी गाइजको ‘ओके छ त’मा एलिशा राई (भिडियो)

चर्चित गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ। लामाकै शब्द संगीतमा ुओके छ तु नी बोलको गीत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा चर्चित मकवानपुरे डान्स ग्रुप भिमफेदी गाइजसँग मोडल एलिशा राई फिर्चड छिन् । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा गीतको भिडियो तयार भएको हो । निर्मल लामाका अनुसार गीतमा निकै सुन्दर भिडियो बनाउन प्रयास गरेको र दर्शकले गीतलाई निकै मनपराउँने आशा राखको बताउँछन् । भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्लिङको रहेको छ ।