हुम्लामा पहिचान नभएको रोगका कारण ज्यान गुमाउनेकाे संख्या नाै पुग्याे

जनपत्र
१५ बैशाख २०७६, आईतवार ०६:३६

हुम्ला – हुम्लाको ताजाकोट गाउँपालिकामा पहिचान नभएको रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।

शनिबार दिउँसो ताजाकोटका बिरबल रिसालको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या नौ पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो ।

हुम्लाको सदरमुकामबाट ताजाकोट पुग्न चार दिन लाग्छ । नेपालगञ्जबाट बाजुराको कोल्टी विमानस्थल हुँदै जाँदा चाँडो हुने भएकोले स्वास्थ्यकर्मीको टोली नेपालगञ्जमा तयारी अवस्थामा रहेको र आइतबार बिहान कोल्टी विमानस्थल हुँदै प्रभावित क्षेत्रमा जाने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*