बुबा बने आर्यन

जनपत्र
८ बैशाख २०७६, आईतवार १६:३०

अभिनेता आर्यन सिग्देल बुबा बनेका छन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुबैको अवस्था अहिले राम्रो रहेको छ ।  बिवाहको पाँच वर्षमा उनको घरमा सन्तान लाभ भएको हो ।
आर्यन र सपनाले प्रेम बिवाह गरेका थिए । सन्तान सहितको फोटो आर्यनले सामाजिक सञ्जालमा पनि शेयर गरेका छन् ।सन्तान हातमा लिँदा आर्यन निकै खुसी देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*