शान्ती श्री परियारको फेशबुककाे फेक आइडीले सरापेलाई तनाव

चर्तित लोक दोहोरी गायिका शान्ती श्री परियार र लोक गायक बसन्त लम्सालको आवाज रहेको निकै रमाइलो गीत “फेशबुक आइडी” सार्वजनिक भएको छ ।
तिलक एन.पिले शब्द सिर्जना रहेको उक्त गीतमा पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको विकृतिको कुरालाई चित्रण गरिएको छ । बसन्त लम्सालको लय सिर्जना रहेको उक्त गीतको
गीतको म्युजिक भिडियो समेत निकै रमाइलो बनाइएको छ । गीतमा यादव देवकोटा, साया भण्डारी, तिलक र मालती लामाले अभिनय गरेका छन । गीतलाई विश्वास नेपालले निर्देशन गरेका छन ।