हरिवशं दालभात तरकारी लिएर हेटौंडामा (भिडियो सहित)

यही बैशाख २० गते देखी देशभरको हलमा चल्ने नेपाली फिल्म दालभात तरकारीको प्रचारप्रसारको क्रममा चलचित्र टोली हेटौडा आईपुगेको हो । नेपालीहरु दाल भात र तरकारीकै लागि देश तथा बिदेशमा दुख गरेको कुरालाई बिशेष गरि रुपमा समेटिएको हरिवशंको भनाई छ ।
भिडियो हेर्नुहोला
https://www.youtube.com/watch?v=ut4NmQz8SC8