‘सप्तरंगी भाईटिका तिहारमा…’ सार्वजानिक (भिडियो सहित)

जनपत्र
४ कार्तिक २०७७, मंगलवार १७:४६

हेटौंडा/नेपालीहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा ‘सप्तरंगी भाईटिका…’ गीत बजारमा आएको छ ।
विजय तामाङको शब्दमा रहेको दाजुभाई परदेशमा र दिदीबिहिनी स्वदेशमा हुँदाको पिर र बेदनालाई जस्ताको तस्तै उतारेर तयार पारिएको गीत प्रकाश तामाङको संगीत र विशाल काल्तान, प्रकाश तामाङ, सुमिना लो र जीतु लोप्चनको आवाजमा सजिएको छ ।
रोजगारीको लागि परदेशीन बाध्य आफ्नो दाजुभाईको दिर्घायुको कामाना गरिएको दाजुभाई र दिदीबहिनीको प्रेम व्यक्त भएको गीतमा अमिर दोङ, निरन्जली लामा, अर्जुन लोप्चन र सुस्मिता तामाङको अभिनय रहेको छ ।
हेर्नुस उक्त गीतको भिडियो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*