अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो, स्थिति भयावह भएपछि लकडाउन फेरि लागू गरियो

जनपत्र
१४ असार २०७७, आईतवार ०५:५५

अमेरिकामा कोरोना भाइरसबाट संक्रमिति हुनेको संख्या २५ लाख नाघेको छ। बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण १ लाख २५ हजार ४ सय ७२ जनाको मृत्यु भइसकेको छ।

फ्लोरिडा राज्यमा कोरोनाबाट संक्रमण हुने क्रम बढिरहेको छ। यसलाई ध्यान दिँदै अमेरिकाका विभिन्न स्थानमा लकडाउनजस्ता प्रतिबन्ध पुनः लागू गरिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*