कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ९० हजार नाघ्यो

जनपत्र
१२ असार २०७७, शुक्रबार ०७:०६

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ९१ हजार नाघेको छ । वस्डो मिटरको शुक्रबार बिहान ७ बजेको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ९१ हजार ७२४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*