प्रधानमन्त्रीले खेलाडीलाई सम्बोधन गर्ने

१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साग० आउन केही दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीसँग सामूहिक भेटघाट गर्दैछन्।
मंगलबार ९मंसिर १० गते० प्रधानमन्त्री ओलीले २६ खेलको छनौटमा पर्ने खेलाडी , प्रशिक्षक, ब्यवस्थापक तथा सम्बन्धित खेल संघका पदाधिकारीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। खेलाडी तथा सम्बन्धित पदाधिकारीको मनोबल बढाउन प्रधानमन्त्रीले गर्न लागेका हुन्। कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा बिहान साढे १० बजे हुनेछ।