शारदा माविको स्वण महोत्वका अवसरमा जिल्ला स्तरीय शिक्षक बुद्धीचाल प्रतियोगिता
हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ मा रहेको शारदा माध्यमिक बिद्यालयको स्वण महोत्सवका अवसरमा सप्ताहव्यापी कार्याक्रम अनुसार जिल्ला स्तरिय शिक्षक बुद्धिचाल प्रतियोगिता भएको छ ।
प्रतियोगितामा शिक्षक भीम तिमल्सिना प्रथम, शारदा माध्यमिक बिद्यालयका प्रधानध्यापक इन्द्र बहादुर कार्की द्धितिय, सोही बिद्यालयका शिक्षक रामजी प्रसाद हुमागाईं तृतिय र दिवस दुलाल सान्तोना भएका छन् । बिद्यालयले आफ्नो स्थापनाको स्वर्ण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।







