सुनिल खड्का बने कमेडी च्याम्पियन सिजन-३ का विजेता

जनपत्र
१७ असार २०८१, आईतवार ०५:५६

कमेडी च्याम्पियन सिजन- ३ का विजेता सुनिल खड्का बनेका छन्।

शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन्। ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्।

काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए।

उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*