दुर्घटनामा परिन् केकी अधिकारी

जनपत्र
६ आश्विन २०७६, सोमबार ०६:२८

अभिनेत्री केकी अधिकारी दुर्घटनामा परेकी छिन् । उनी हिजो राति रौतहट जाने बाटोमा दुर्घटनामा परेकी हुन् । यसबारे स्वयं केकीले आफ्नो फेसबुकमा लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘हिजो राति दुई बजेतिर रौतहट जाने क्रममा हामी दुर्घटनामा पर्यौँ, तर सबै सकुशल छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*