कुशल भुर्तेल पहिलो बलमै आउट
जनपत्र
७ बैशाख २०८१, शुक्रबार १२:१०
काठमाडौं। नेपालका ओपनर कुशल भुर्तेल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा पहिलो बलमै आउट भएका छन् ।
तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो बलमा कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका हुन् ।







