सागमा प्रतिस्पर्धा गर्ने तेक्वान्दो खेलाडी छानिए

आगामी मंसिरमा नेपालमा हुने तय दक्षिण एसियाली खेलकुद (साग) का लागि तेक्वान्दो खेलाडी छनोट गरिएको छ। नेपाल तेक्वान्दो संघले शुक्रबार सातदोबाटोस्थित आफ्नै भवनमा खेलाडी छनोट गरेको हो। जसमा महिला र पुलिसतर्फ ८-८ तौल समूहका लागि १६ खेलाडी छनोट भएका छन्। यस्तै पुम्सेका लागि महिला र पुरुषमा ९-९ खेलाडी गरी १८ खेलाडी छानिएका छन्। छानिएका ३४ तेक्वान्दो खेलाडीले सागमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
छनोट भएका खेलाडी
महिला ४६ केजी
काजल श्रेष्ठ – आर्मी
महिला ४९ केजी
युनिसा राई – आर्मी
महिला ५३ केजी
अस्मिता खड्का – एपिएफ
महिला ५७ केजी
नीमा गुरुङ – पुलिस
महिला ६२ केजी
इन्दिरा बस्नेत – प्रदेश १
महिला ६७ केजी
संगिता बस्याल – एपिएफ
महिला ७३ केजी
अप्सरा कार्की – एपिएफ
महिला ७५ केजी माथि
निशा रावल – प्रदेश ७
पुरुष ५४ केजी
मनोज मल्ल – पुलिस
पुरुष ५८ केजी
गोविन्द आलेमगर – प्रदेश ५
पुरुष ६३ केजी
ज्ञानेन्द्र हमाल – आर्मी
पुरुष ६९ केजी
विरबहादुर महरा – पुलिस
पुरुष ७४ केजी
निश्चलमान श्रेष्ठ – पुलिस
पुरुष ८० केजी
किरण आलेमगर – प्रदेश ५
पुरुष ८७ केजी
भुपेन श्रेष्ठ – आर्मी
पुरुष ८७ माथि
सक्षम कार्की – आर्मी
पुम्से
महिला
पार्वती गुरुङ – पुलिस, सिना मादेश – प्रदेश १, निता गुरुङ – आर्मी, प्रशंसा क्षेत्री – प्रदेश १, सुशीला राई – प्रदेश १, निशा दर्नाल – प्रदेश ३, सरस्वती तामाङ – प्रदेश १, सन्जिला तिमिल्सिना – प्रदेश ३, आयशा शाक्य – आर्मी
पुरुष
कमल श्रेष्ठ – पुलिस, जितबहादुर बोट – पुलिस, प्रेमबहादुर लिम्बु – पुलिस, कृष्ण तामाङ- प्रदेश ३ शिशिर श्रेष्ठ – आर्मी, अस्मिन राउत – प्रदेश ३, दिपेन्द्र गुरुङ – आर्मी, रेजिन रिमाल – आर्मी, समिर ओझा – आर्मी