१ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुद्री पर्खाल भत्कियो

जनपत्र
५ भाद्र २०८०, मंगलवार ०६:३८

सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ ।

शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो ।

इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो । आर्क समुद्री तटमा अवस्थित थियो । सिन्ह्वाको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*