जापानले बिमानस्थलबाटै फर्कायो नेपाली कलाकार (विज्ञप्तिसहित)

जनपत्र
१९ श्रावण २०७६, आईतवार ०५:४५

कार्यक्रममा सहभागी हुन जापान पुगेका हास्यकलाकार उमेश राई फुलन्देकी आमा र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । कार्यक्रमको लागि जापान पुगेका उनीहरुलाई अध्यागमन विभागले क्रुटि देखाउदै बिमानस्थलबाट नेपाल फर्काएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*