साहित्यकार मदनमणि दीक्षित अस्पताल भर्ना

जनपत्र
१९ श्रावण २०७६, आईतवार ०५:४२

निमोनियका कारण उपचारार्थ अस्पताल भर्ना हुनुभएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शुक्रबार भर्ना हुनुभएका ९६ वर्षीय उहाँको स्वास्थ्य अवस्था आज सुधार भएको उहाँका नाति अवनी दीक्षितले जानकारी दिनुभयो । दीक्षितका ‘माधवी’ उपन्यासलगायत दर्जनौँ लोकप्रिय कृति छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*