रेशम चौधरी गम्भीर बिरामी, साङ्लोमा बाँधेर अस्पतालमा उपचार

जनपत्र
६ असार २०७६, शुक्रबार १८:०३

कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगिरहेका सांसद रेशम चौधरी गम्भीर बिरामी परेका छन्। डिल्ली बजार जेलमा जन्मकैदको सजाय भोगिरहेका सांसद बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ।  वीर अस्पतालको शैय्यामा उपचाररत चौधरीको खुट्टामा नेल बाँधेर राखिएको छ। जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*