गाउँपालिकाको दश लाख बजेट विराजको ‘साङ्लो’मा

जनपत्र
६ असार २०७६, शुक्रबार ०६:१८

डोटीको जोरायल गाँउपालिकाले आफ्नो विकास बजेटबाट फिल्म निर्माणमा खर्च गर्ने भएको छ । गाँउपालिकाको कार्यपालिकाको बैठकले अभिनेता विराज भट्टले निर्माण गर्न लागेका फिल्म ‘साङ्लो’का लागि १० लाख छुट्याएको छ । गाँउमै सुटिङ हुन लागेकाले पर्यटन प्रर्वद्धन हुने भन्दै गाँउपालिकाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्षको तर्क छ । तर, स्थानीयहरुले भने विकासका काम छाडेर आफ्नो फिल्म खेल्ने रहर पूरा गर्न फिल्मलाई १० लाख दिएको आरोप लगाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*