चीनको जनमुक्ति सेनासँग किन बढ्दै छ नेपाली सेनाको सहकार्य

जनपत्र
५ असार २०७६, बिहीबार ०६:१२

प्रधानसेनापति पूर्णचन्द्र थापा अहिले चीन भ्रमणमा छन्। प्रधानसेनापति भएपछिको उनको यो पहिलो चीन भ्रमण हो। सैनिक मुख्यालयले यसलाई चीनको जनमुक्ति सेनाको निमन्त्रणामा ‘मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा’ भएको भ्रमण भनेको छ।

नेपाली सेनाले विज्ञप्तिमार्फत् ‘यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास’ लिएको छ। प्रधानसेनापति सुरूमा भारत भ्रमण गरी त्यहाँको सेनाको मानार्थ महारथीको उपाधि लिन्छन्। सामान्यतया त्यसपछि अन्य देशको भ्रमणमा जाने चलन छ। थापाले पनि त्यसै गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*