काठमाण्डौ महानगर : बालेन साहकाे मत ४० हजार कट्याे

जनपत्र
८ जेष्ठ २०७९, आईतवार १२:४३

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाउनु भएको छ ।

पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाउनु भएको हाे।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत पाउनु भएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६ सय ५४ मतले अगाडि हुनुहुन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*