यस्ताे बन्याे शिल्पा र आयुष्मान अभिनेत ‘सानो मन’ को ट्रेलर

जनपत्र
२ असार २०७६, सोमबार ०६:३०

अभिनेत्री शिल्पा मास्के र आयुष्मान देशराज जोशी अभिनेत फिल्म ‘सानो मन’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा आयुष्मान र शिल्पाबीचको प्रेम सम्बन्धमा आउने उचारचढावलाई देखाइएको छ । आइतबार निर्माता टोलीले फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीतपछि ट्रेलर सार्वजनिक गरेको हो । फिल्मलाई समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेका हुन् ।
फिल्मलाई आलोक शुक्लाले खिचेका छन् । आयुष्मान र शिल्पासंगै गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको सानो मन असार २० गतेदेखि प्रदर्शन हुँदैछ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*