सत्ताघटकहरु चुनाव हारे के हुन्छ ? प्रतिफल नदिने तालमेल किन गर्दै छन् !

जनपत्र
७ बैशाख २०७९, बुधबार ०६:२८

देश निर्वाचनमय भईरहँदा मुख्य प्रतिस्पर्धीका रुपमा सत्ता गठबन्धन र एमाले देखिएका छन । ओलीको प्रतिगमन र संविधान विरोध गतिविधि विरुद्ध एक भएको भनिएका सत्ताघटकहरु कसै गरी एमालेलाई हराउने रणनितिमा छन । तर उनीहरुको सो अनुरुप अघि बढ्न भने सकेका छैनन । फलत यो नाममात्रको गठबन्धन बन्ने धेरैको विश्लेषण छ ।

यतिवेला राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन । जनता घरआगनसम्म पुग्न भ्याईनभ्याईको अवस्था छन भने चुनावी सरगर्मी ह्वात्तै बढेको छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उमेद्धार सिफारिसको कार्य नै सुरु गरिसक्दा समेत सत्ता गठबन्धनका दलहरु भने पद वाडफाडमै अलमल गरिरहेका छन । नेपालघटनाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*