टिका र संजिवले ‘जानी जानी एउटा गल्ती’ यसरी गरे (हेर्नुस भिडियो)

जनपत्र
३१ जेष्ठ २०७६, शुक्रबार १५:१८

चर्चित गायिक टिका प्रसाई र संजिव पराजुलीको आवाजमा ”जानी जानी एउटा गल्ती” बोलको गित सार्वजनिक भएको छ । बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रहेको उक्त गीतमा बरिष्ठ संगितकार रंजित गज्मेरको संगित एंव संगित–संयोजन रहेको छ । गीतको निर्देशन शान थापाले गर्नुभएको छ भने अर्जुन तिवारी लगायतको टीमले छाँयाकन गरेका छन भने दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । गीतमा प्रदिप बास्तोला र एलिशा शर्माको दमदार अभिनय हेर्न सकिन्छ ।
पूरा भिडियो हेर्नूहोस्

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*