‘मारूनी’को पहिलो गीत ‘जाम न माया जाम’ रिलिज

जनपत्र
२९ जेष्ठ २०७६, बुधबार ०९:३२

पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर सिनेमा ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रममा सिनेमामा समाविष्ट ‘जाम न माया जाम’ बोलको गीत सार्वजनिक गरिएको हो।

गीतमा दिपक बज्रार्चायको संगीत तथा स्वर रहेको छ । गीतका रचनाकार भने रिक्की शाक्य हुन्। उनले एक दशकपछि उनले सिनेमाका लागि गीत गाएका हुन् । उनले पहिलो पटक ‘बेइमानी’ सिनेमाका लागि पार्श्व गायन गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*