सहकारीको चर्को ब्याज नियन्त्रण गर्नुपर्छ : मन्त्री अर्याल

जनपत्र
२५ जेष्ठ २०७६, शनिबार ११:५१

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी नागरिकको संस्था हुँदाहुँदै पनि पनि चर्को ब्याज लगाएको गुनासो आएको बताउनुभएको छ।

सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रवर्द्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीले चर्को ब्याज लिएकाे सुनेको बताउँदै नागरिकको सिधा पहुँचान रहेका सहकारीले चर्को ब्याज लिन नहुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*