राक्सीराङको खैराङमा चट्याङ लागेर २जना घाईते

जनपत्र
२४ जेष्ठ २०७६, शुक्रबार ०९:४१

हेटौंडा / चट्याङको कारण मकवानपुरमा दुईजना घाईते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुले जनाएको छ । घाईते हुनेहरुमा मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नंबर ९ खैराङका ३० वर्षका बुद्ध लाल मोक्तानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै अर्का घाईते सोहि ठाउँका २१ वर्षका विनोद पाख्रिनको अवस्था अचेत रहेको मकवानपुर प्रहरीले जनाएको छ । शुक्रबार (आज) बिहान हावाहुरी सहित चटयाङ्, पानी परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*