प्रहरी निरीक्षक बस्नेत घूससहित रंगेहात पक्राउ

जनपत्र
२४ जेष्ठ २०७६, शुक्रबार ०६:०९

बुटवल-इलाका प्रहरी कार्यालय मुर्गियाका प्रमुख प्रहरी निरीक्षक केशबबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले घूससहित रंगेहात पक्राउ गरेको छ ।

बस्नेतलाई बिहीबार पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालयका सुचना अधिकारी शुरेस भुसालले बस्नेतलाई बेलुका कार्यालयबाटै नगद १५ हजार घूससहित नियन्त्रणमा लिएको पुष्टि गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*