हिन्दि गीतमा उरुषा पाण्डे (भिडियो)

जनपत्र
२३ जेष्ठ २०७६, बिहीबार ०५:५२

सुमन सहानीको स्वर समावेश नयाँ हिन्दि गीत सार्वजनिक भएको छ। ‘होटो पो ऐसी बात’ बोलको भिडियोमा उरुषा पाण्डे फिचर्ड छिन् । राम केसीले छायांकन गरेको भिडियोलाई कुशल शर्माले सम्पादन गरेका हुन् । अनिल कुमार सोनीको शब्द रचना रहेको गीतमा शिव तीवारीको संगीत रहेको छ। भिडियोमा राज महर्जनको कोरियोग्राफी रहेको छ । सार्बजनिक भिडियोलाई सुपर उरुषा प्रोडक्सनले निर्माण गरेको हो ।

https://youtu.be/6m2n4dULDL8

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*