मकवानपुर हस्तकला संघकोे हाते कटाई तालिम

जनपत्र
२२ जेष्ठ २०७६, बुधबार १५:३४

हेटौंडा । मकवानपुर हस्तकला संघको आयोजानमा ४५ दिने हाते कटाई तालिमको आज समापन गरिएको छ । हेटौंडाउपमहानगरपालिका र मकवानपुर उद्योग बाणिज्यसंघको सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुरमहतले तालिममा सिकेको सिपलाई ब्यबहारमा उतार्नका लागि आग्रहगर्नुभयो । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघका प्रतिनिधि, तालिमका सहभागिहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*