‘टिकटक’ले डुबायो बले र रक्षाको घरबार (भिडियोे)

जनपत्र
१९ जेष्ठ २०७६, आईतवार १२:११

हाँस्य टेलि श्रृङ्खला भद्रगोलका चर्चित पात्रहरु सागर लम्साल (बले) रक्षाको घरबाट टिकटकले डुबाएको छ । यो काहानी अम्बिका गुरुङको शब्द र शंकर थापाको संगीत रहेको गीत टिकटकले डुबायो बोलको गीतको हो ।
रमेश श्रेष्ठको आवाज रहेको निकै रमाइलो शैलीको गीतमा बले र रक्षा फिचर्ड छन् । उक्त गीतमा टिकटक मोह र यसको समाज र परिवारमा परेको असरलाई देखाइएको छ ।
भिडियो हेर्नुुहोस् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*