राजनीति विप्लवलाई धक्का : पोलिटब्युरो सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश गर्दै

जनपत्र
१९ जेष्ठ २०७६, आईतवार ०६:२८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदबहादुर राई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन्। सरकारसँग वार्ता चलिरहेको र प्रगति भएको टिप्पणी केही समयअघि गरेपछि राईलाई विप्लवले केही समयअघि पार्टीबाट निलम्वित गरेको थियो । निलम्बनमा परेपछि असन्तुष्ट राईले विप्लव नेतृत्वको नेकपा परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गर्ने निर्णय लिएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*