हेटौंडामा बालबालिकाहरुको सास्कृतिक कार्यक्रम

जनपत्र
१८ जेष्ठ २०७६, शनिबार १९:१२

हेटौंडा । नगरस्तरिय वालक्लब सञ्जाल हेटौंडा उपमहानगरपालिकाको आयोजानमा आज सास्कृतिक कार्यक्रम भएको छ । नगरस्तरिय वालक्लबका अध्यक्ष लक्ष्मी कुमारी भण्डारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक भिम तिमल्सीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, हेटौंडा २ का वडासदस्य रेणु गुरुङ, सिबिन बालहेल्पलाईनका झबिन्द्र ज्ञवाली, संघसंस्थाको तफृबाट केदार आचार्य लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा बालक्लबमा आवद्ध बालबालिकाहरुले गित तथा नाच प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*