हेटौंडाको एचआइडिमा नक्कली बमले स्थानीय त्रसित
हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित सडक छेउमा नक्कली बम फेला परेको छ । शंकास्पद वस्तु देख्ने बित्तिकै नेपाली सेनाको बम डिस्पोजल टोली आएपछी बन्दको समयमा तर्साउनका लागि नक्कली बम राखेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । नराणणी बहुउद्देश्यि सहकारी अगाडी खतरा लेखेको शंकास्पद वस्तु फेला परेको थियो । अनुसंधानका क्रममा नक्कली बम भन्ने थाहा भउको प्हरीले जनाएको छ ।
स्थानियले खबर गरेपछि हेटौँडा ९ मा रहेको इलाका प्रहरी कार्यलयबाट घटनास्थलमा प्रहरी परिचलन भएको थियो । नेपाली सेनाको टोलीले हेरेपछी त्यसलाई डिस्पोज गर्ने क्रममा पनि आवाज र्आपनि नक्की भएको पुसटी भएको प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाले गरेको बन्दकाको समय फेला परेको शंकास्पद वस्तु बम हुनसक्ने आशंकामा स्थानिय त्रसित बनेका थिए ।