प्रनिश बुढाथोकीको ‘दाई कि साली’ सार्वजनिक( भिडियो)

सिम्पल किरातीको शब्द रचनामा ‘दाई कि साली’ बोलको गीत सार्वजनिक भएको छ। प्रनिश बुढाथोकीको स्वरमा अविनाश राईले सङ्गीत भरेका छन्। त्रिशा बुढाथोकीले निर्माण गरेको गीतको भिडियोमा अलिशा शर्मा, सुनिल क्षेत्री र करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । अनुप चापागाईंले निर्देशन भिडियोमा उत्सब दाहालको छायाँकन रहेको छ भन् बिकाश दाहालको सम्पादन रहेको छ ।