मायाको चिनो रुमालले मुटुमा पोल्यो जमुनालाई (भिडियो सहित)

जनपत्र
२६ बैशाख २०७६, बिहीबार १७:३३

नेपाली सांगीतिक नक्षत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरकी धनी चर्चित लोकदोहोरी गायिका जमुना सनम र सबिन तामाङको नयाँ सांगितिक कोशेली निक्कै मार्मिक नयाँ गीत मायाले दिएको रुमाल बजारमा आएको छ ।

मायाप्रेमले भरिएको उक्त गीतमा जमुना सनम र सबिन तामाङको सुमधुर स्वरमा सजिएको छ भने शब्द र संगित रोशन भट्टराईको रहेको छ । प्रबिन थापाको निर्देशनमा सगुन शाही र टिका भुजेलको अभिनय रहेको उक्त गीतको भिडियो निक्कै राम्रो बनेको छ ।
गीतको भिडियो हेर्नुहोस

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*