२१औँ बर्षमा सुहाना

जनपत्र
२५ बैशाख २०७६, बुधबार १७:२६

पहिलो चलचित्र ‘ए मेरो हजुर ३’बाट नै सफल र चर्चित नायिका सुहाना थापा २१ बर्षकी भएकी छिन् । उनले बुधवार सञ्चारकर्मी र फ्यानसँग जन्मदिन मनाउँदैछिन् ।
उनि अंग्रेजी मिति अनुसार मे ८ र नेपाली मिति अनुसार वैशाख २६ गते जन्मिएकी हुन् । उनले यसपटकको जन्मदिनलाई बिशेष मानेकी छन् । उनले यसअघि प्राय: एक्लै जन्मदिन मनाउँथिन् । मिडियासँग कुरा गर्दै उनले अमेरिकामा आफुले एक्लै केक काटेका दिनसमेत याद गरेकी छन् । उनकै नाममा रहेको सुहाना इन्टरटेन्मेन्टले जन्मदिनको अवसरमा नयाँ चलचित्र घोषणा हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*