खेलाडीमाथि आक्रमण गरेका दर्शकलाई स्टेडियम प्रवेशमा आजिवन प्रतिबन्ध !

जनपत्र
४ श्रावण २०७८, सोमबार ०६:४२

न्यु योर्कको यान्की बेसबल स्टेडियममा एक खेलाडीलाई खेल चलिरहेकै बेल बेसबलले प्रहार गरेपछि एक समर्थकलाई पुरै जिवन उक्त बेसबल लिग हेर्नका लागि प्रतिबन्ध लगाइएकोे छ ।

बोस्टन रेड फक्स क्लबका फिल्डर एलेकस भेर्डुगोमाथि उक्त आक्रमण भएकोे थियो । रेड फक्सका प्रशिक्षक एलेक्स कोराले आफ्ना खेलाडीमाथि हमला भएपछि सबे खेलाडीलाई मैदानबाट बाहिर निकालेका थिए । घटनापछि खेल केही छिनका लागि रोकिएको थियो । भने छलफल पछि खेल पुःन सुचारु गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*